Yug Post

सिन्धुलीको गोलाञ्जोरबाट हराएका १६ जनाको लोकेसन रामेछाप

Advertisement

सिन्धुलीको गोलाञ्जोरबाट हराएका हायु परिवारको लोकेशन रामेछाप देखाएको छ।

सिन्धुलीको गोलाञ्जोर गाउँपालिका वडा नम्बर ६ बागेश्वरबाट हराएका उर्मिला हायुको परिवारको मोवाइलको लोकेशन रामेछापमा देखिएको छ । एकै परिवारका १६ जना सम्पर्कविहीन गत शुक्रबारदेखि सम्पर्कविहीन भएका थिए । उनीहरुको खोजी तीब्र बनाइएको प्रहरीले जनाएको छ ।

गोलाञ्जोर गाउँपालिका–६ का वडाअध्यक्ष रबिन श्रेष्ठका अनुसार उनीहरुले घरमा पालिएका चौपायमात्रै अलपत्र अवस्थामा भेटिएको र घरमा कोही पनि नरहेको वडाअध्यक्ष श्रेष्ठले बताए । अहिले उनीहरुको खोजी कार्य तीब्र बनाइएको वडाअध्यक्ष श्रेष्ठले बताए । उनीहरु बेपत्ता हुनुको कारण भने थाहा नभइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search