Yug Post

लुङ्ग्री खोलाको किनारमा युवकको शव फेला ,आसपासमा कोहि हराएको भए सम्पर्क गर्न अनुरोध

Advertisement

सुनिलस्मृति गाउँपालिका वडा नं २ लुङ्ग्री खोलाको किनारमा युवकको शव भेटिएको हो ।

सुनिलस्मृति गाउँपालिकाले दिएको जानकारी अनुसार अनुहार नचिन्ने अवस्थामा रहेको शव गलिसकेको अवस्थामा रहेको छ ।

इलाका प्रहरी कार्यालय खुङ्ग्रीका ईन्चार्ज सहितको टिम घटना स्थलमा पुगेर प्रहरी र नगर प्रहरी इन्चार्ज सहितको टिम आवश्यक सामाग्री सहित घटना स्थलबाट शव उठाएर पोस्टमाटमको लागी अस्पताल लगिएको छ।

आसपास वा छरछिमेकमा कोही आफन्त हराएको वा सम्पर्कमा नभएको भए जानकारी गराउनुहुन सुनिलस्मृति गाउँपालकाले अनुरोध समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search