Yug Post

Day: २४ कार्तिक २०८२ १५:०५

थवाङ गाउँपालिकामा केन्द्रीय विद्युत प्रशारण लाइन उद्घाटन

थवाङ गाउँपालिकामा केन्द्रीय विद्युत प्रशारण लाइन उद्घाटन

थवाङ गाउँपालिकामा केन्द्रीय विद्युत प्रशारण लाइन औपचारिक रुपमा उद्घाटन भएको छ । लुम्बिनी प्रदेश सरकारका निवर्तमान स्वास्थ्य मन्त्री तथा लुम्विनी प्रदेश सभा सदस्य माननीय दिपेन्द्र कुमार पुनमगरको प्रमुख अतिथ्यतामा आज थवाङ गाउँपालिकामा केन्द्रीय विद्युत प्रशारण लाइन औपचारिकरुपमा उद्घाटन भएको हो। विद्युतको अभाव आपूर्ति गर्न केही दिन अगाडी मात्र थवाङ गाउँपालिका अध्यक्ष रिस केशव बुढा मगरको नेतृत्वमा विद्युत वितरण शाखा कार्यालय रोल्पामा ठुलो टिमले तत्काल विद्युत सेवा उपलब्ध गराउन भन्दै ज्ञानपन पत्र बुझाएको थियो। तत्काल पहल गर्ने बताएका कार्यालय प्रमुख जवाफ् दिएका थिए जस अनुसार आज कार्यान्वयन भएको छ। यो भन्दा पहिले सौर्यउर्जा सोलार र लघु विद्युत मार्फत सेवा लिइ रहेका…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search