Yug Post

Day: १० भाद्र २०८२ २०:१०

फिंगरप्रिन्टले मात्र खुल्ने ब्राको भिडियो भाइरल

फिंगरप्रिन्टले मात्र खुल्ने ब्राको भिडियो भाइरल

काठमाडौं । सोसल मिडियामा पछिल्ला दिनमा एउटा अनौठो भिडियो भाइरल बनिरहेको छ । उक्त भिडियोमा दाबी गरिए अनुसार जापानमा एउटा यस्तो ब्रा बनेको छ, जो केवल फिंगरप्रिन्टले मात्र खुल्दछ । नारीद्वेषी जस्तो लाग्ने यो प्रडक्टको नाम एन्टी चिटिङ्ग ब्रा राखिएको छ । इन्स्टाग्राममा उक्त भिडियो लाखौँ मानिसले हेरिसकेका छन् र धेरैले यो बजारमा उपलब्ध वास्तविक ब्रा नै हो कि भन्ने ठानेका छन्। भिडियो फूटेजमा एक हातमा ब्रा को फित्ता अड्काउने क्लास्प देखिन्छ । उक्त हुक त्यसबेला सम्म लक रहन्छ, जबसम्म त्यसमा जोडिएको डिभाइसमा फिंगरप्रिन्ट लगाइँदैन । जब सही तरिकाले हुकसँगै राखिएको सेन्सरमा फिंगरप्रिन्ट स्क्यान गरिन्छ, तबमात्रै ब्राको फित्ता खुल्दछ ।…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search