Yug Post

Day: १ भाद्र २०८२ १६:१९

गुन्डा नाइके राजुु गोर्खाली  चेक बाउन्स मुद्दामा पक्राउ

गुन्डा नाइके राजुु गोर्खाली चेक बाउन्स मुद्दामा पक्राउ

गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खागुन्डाली) पक्राउ पर्नुमा ठूलो रकमको चेक बाउन्स रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेर भद्रकालीस्थित हिरासतमा ल्याएको छ । उनी पक्राउ पर्नुमा १० रुपैयाँको चेक बाउन्स जोडिएको परिसरका एक अधिकृतले बताए ।करोड ‘अहिलेसम्म उहाँविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको जाहेरी परेको छ । सोही जाहेरीका आधारमा पक्राउ पुर्जी लिएर पक्राउ परेका हौं,’ ती अधिकृतले भने । पीडितको नाम भने प्रहरीले खुलाएको छैन । गोर्खालीले के–कुन प्रयोजनाका लागि १० करोड लेनदेन गरे भन्ने विषय पनि अनुसन्धान कै विषय रहेको प्रहरीले बताएको छ । उनीमाथि बैंकिङ कसुरको मुद्दामा म्याद लिएर…
Read More
वाइसीएल सुनछ्हरीले सुनछ्हरी झरनामा वृक्षारोपन र सरसफाइ गर्‍यो

वाइसीएल सुनछ्हरीले सुनछ्हरी झरनामा वृक्षारोपन र सरसफाइ गर्‍यो

नेकपा (माओवादी) केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) सुनछहरी गाउँपालिका समितिले वृक्षारोपन र सरसफाइ गरेको छ । सुनछहरी झरना आसपासको क्षेत्रमा वृक्षारोपन र सरसफाइ गरेको छ । श्रम तथा उत्पादनमा वाइसिएल अभियान अन्तर्गत रोल्पाको प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरुमा वृक्षारोपन र सरसफाइ गर्दै आएको छ। सादोबाटोको भ्युटावरबाट सुरुगरेको अभियान जजला हुँदै सुनछहरी झरना आसपासको क्षेत्रमा वृक्षारोपन तथा सरसफाइ गरिएको बताइएको छ । सुनछहरीमा धुपी सल्लाहकाे विरुवा ५४ वटा र अन्य विभिन्न फूलका विरुवाहरु लगाएको जनाएको छ । विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।
Read More
नेकपा (माओवादी) केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) सुनछहरी गाउँपालिका समितिले वृक्षारोपन र सरसफाइ गरेको छ । सुनछहरी झरना आसपासको क्षेत्रमा वृक्षारोपन र सरसफाइ गरेको छ । श्रम तथा उत्पादनमा वाइसिएल अभियान अन्तर्गत रोल्पाको प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरुमा वृक्षारोपन र सरसफाइ गर्दै आएको छ। सादोबाटोको भ्युटावरबाट सुरुगरेको अभियान जजला हुँदै सुनछहरी झरना आसपासको क्षेत्रमा वृक्षारोपन तथा सरसफाइ गरिएको बताइएको छ । सुनछहरीमा धुपी सल्लाहकाे विरुवा ५४ वटा र अन्य विभिन्न फूलका विरुवाहरु लगाएको जनाएको छ । कार्यक्रममा पार्टीका नेताहरू देखी वाइसीएलका नेताहरूको उपस्थिति रहेको थियो ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search