Yug Post

Day: १६ जेष्ठ २०८२ १६:२४

आलमले सफाइ पाउनु ,न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ : नारायण काजि श्रेष्ठ

आलमले सफाइ पाउनु ,न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ : नारायण काजि श्रेष्ठ

कांग्रेस पुर्व मन्त्री अफताव आलमलाई उच्च अदालत ले सफाई दिएपछि माओवादी बरिस्ठ उपाध्यक्ष तथा पुर्व गृहमन्त्री नारायण काजी श्रेष्ठ कडा प्रतिक्रिया दिएका छन् । उनले आज केहिबेर अगाडी सामाजिक संजाल फेस्बुकमा लेखेका छन् ´हिजो जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले ईंटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका अफताव आलम लगायतका व्यक्तिहरूलाई सफाई दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ । कलंकको कालो टिका लगाएर कालो दिनमा परिणत गर्ने "बहादुर " न्यायाधीश हरुलाई नेपाली जनताले कहिल्यै बिर्सने छैनन्।त्यस्ता अपराधमा संलग्न व्यक्तिहरू समाजमा "निर्दोष "बन्दै हिड्ने स्थितिले समाजमा र आम नागरिकमा कस्तो…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search