२ जेष्ठ २०८२ १०:१२
२ जेष्ठ २०८२ १०:१२
तत्कालीन बुढागाउँ गाबिस र हालको त्रिवेणीको ३ र ४ नम्बर वडाको निगालपानी , चक्री सिम्पानी, मथुरापानी , झेबाङ ,कोइला , लिङदुङ छापका मानिसहरु जुगारको हुदै सदरमुकाम जादा हजारौं मानिसले प्रयोग गर्न चबिखोलाको पुल झुलुङे पुल थियो । मोटरे बाटो निर्माण सँगै जबिखोलामा पक्की पुलको आवश्यकता परेपछि पक्की पुल निर्माण भयो । त्यसपछि झुलुङे पुल र पक्की पुल गरि दुईवटा पुल एकैठाउँमा भयो । स्थानीय तहको दोस्रो चुनावबाट निर्वाचित जनप्रतिनिधि आएपछि यो झुलुङे पुल माथी आँखा लाग्यो र यसलाई निकाल्ने निर्णय गर्यो । त्यसमा दैनिक पैदल हिडेर जनजागृती जुगार पढ्न जाने सयौं विद्यार्थी , नेर्पा स्वास्थ चौकी जुगारमा उपचार मा जाने…