Yug Post

Day: १ पुष २०८१ १९:२३

 भारतले नबोलाए पछि हारगुहार गरेर प्रधानमन्त्री केपी ओली चीन जानुभयो :वर्षमान पुन

 भारतले नबोलाए पछि हारगुहार गरेर प्रधानमन्त्री केपी ओली चीन जानुभयो :वर्षमान पुन

पर्वत । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले केपी ओलीलाई चीनले निम्ता नदिए पनि भारतलाई देखाउने नाममा पटकपटक अनुनय विनय गरेर बोलाउन लगाएको बताएका छन् ।  माओवादी केन्द्र जलजला गाउँपालिका, पर्वतको तेस्रो अधिवेशन उद्घाटन गर्दै पुनले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम गरेर उनीहरूको आर्थिक विकासबाट नेपालले आर्थिक लाभ लिन सक्ने उल्लेख गरे ।   प्रधानमन्त्री चीन भ्रमणमा गएको विषयमा नभई पहिला भारत जाने प्रयास असफल भएपछि उसलाई देखाइदिने मनसाय बोकेर चीन गएकामा आफूहरूले आपत्ति जनाएको पुनको भनाइ थियो  । पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले सन्तुलित परराष्ट्र नीति अपनाएर चीनसँग ठुला विकास परियोजनामा सहयोग लिएको र भारतमा १० हजार मेगावाट विद्युत्…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search