Yug Post

Day: ३० मंसिर २०८१ १६:२२

हाम्रा छोरा नातीहरु यस्तै खालको गरीबी भोग्न नपरोस् : प्रधानमन्त्री ओली

हाम्रा छोरा नातीहरु यस्तै खालको गरीबी भोग्न नपरोस् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्य समाजमा अराजकता मौलाउन नहुने बताएका छन् । ‘सबै मिलेर मात्र नेपाल बन्छ । हामी सामाजिक सदभाव र न्यायका कुरा गर्छौ’, उनले भने, ‘भाँडभैलो ल्याउने होइन ।’ उनले दुर्गा प्रसाईंलाई सङ्केत गर्दै कतिपयले वैंकको ऋण नतिर्न उर्दी जारी गर्ने गरेको भन्दै बैङ्कको ऋण लिने अनि नतिर्ने भनेर उर्दी जारी गर्नु अराजकता भएको बताए ।  उनले देशलाई धनी र सम्पन्न बनाउनै पर्ने भन्दै दुःखबाट मुक्त गरेर तमाम नेपालीलाई सुखी बनाउनेतर्फ सरकारको ध्यान गएको बताए ।  ‘हाम्रा छोरा नातिहरूले यस्तै खालको गरिबी भोग्न नपरोस् भनेर सरकार लागेको छ’, उनले भने,  ‘यसमा सबै जातजाति, भाषाभाषी र सबै…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search