Yug Post

Day: २३ आश्विन २०८१ ०७:५७

कविता:शुक्ष्मदर्शक यन्त्र

कविता:शुक्ष्मदर्शक यन्त्र

स-साना मिलेर ठुलो रुप लिएका अनेक थरी रोग फैलाउने किटाणुहरु जस्तै समाजमा फैलिरहेका असमानताका किटाणुहरु विभेदका किटाणुहरु अन्यायका किटाणुहरु विकटताले विनाश निम्त्याएका किटाणुहरु यत्र तत्र छरपस्ट छरीएर भयंकर छन् । जस्लाइ फराकिलो रुपमा हेर्नुपर्ने छ । सामाजिक सुरक्षाको सुक्ष्मदर्शक यन्त्र द्वारा जसबाट देखिनेछन छर्लङ्ग ती किटाणुहरु र मात्रै नष्ट गर्ने औषधि बन्नेछ जोरजोरले कराइरहेका आवाजहरु डर धम्किको दासी बनी थुनिएका आवाजहरु , चरित्र हत्या नभैदेओस भनी रोकिएका आवाजहरु सुस्त सुस्त हुँदै थकित तीन वर्षका बालिकादेखी तिरहत्तर वर्षका आमाहरुको अर्तनाद रोदनका आवाजहरु बलात्कृत बनी सेलाउन खोजेका मसिना धुमैलो सुनिने आवाजहरु न्याय माग्दा माग्दै अन्यायको लेप लागेर मधुरा बनेका कारुणिक आवाजहरु यी…
Read More
५० किलो लागू औषध चरेस र अफिम सहित रुकुम पुर्वका ३ जना  घोराहीबाट पक्राउ

५० किलो लागू औषध चरेस र अफिम सहित रुकुम पुर्वका ३ जना घोराहीबाट पक्राउ

दाङ २३ असोज । ठुलो परिणाममा लागू औषध चरेस र अफिम सहित रुकुम पुर्वका ३ जना दाङको घोराहीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । मंगलबार घोराही उपमहानगरपालिका –१८ मसिना स्थित सितारामको घरबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रुकुम पुर्व पुथा उत्तरगङ्गा गाउँपालिका– ४ निवासी ३७ वर्षका सुविन्द्र पुन, सोही ठाउँ बस्ने ५१ वर्षका चेतन बुढा र भुमे गाउँपालिका घर भई हाल दाङको घोराही उपमहानगरपालिका –१८ मसिना स्थित सिताराम बन्जाडेको घरमा कोठा भाडामा बस्ने ४२ वर्षकी बिनी पुन रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले ३८ किलो ९७२ ग्राम चरेस ११…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search